उनको संम्झना

    Author: Gaurab Shrestha Genre: »
    Rating

    श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
    कृति :  'उनको संम्झना'
    लेखक : दुर्गा घिमिरे
    विधा : उपन्यास 
    रेडियो :उज्यालो ९० मेगाहर्ज


    नमस्कार,

    उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

    आज मिति 2071 असार 20 गते तदनुसार 4th July 2014 शुक्रवारका दिन दुर्गा घिमिरेको चर्चित उपन्यास  'उनको संम्झना'  अदेखीका केही हप्ताको शुक्रबार निरन्तर यो उपन्यास बाचन हुनेछ । दुर्गा घिमिरे जगदिश घिमिरेको पत्नि हुनुहुन्छ भने यो उपन्यास जगदिश घिमिरेको आत्मालाप अन्र्तमनको यात्रालाई पूर्ण गर्ने उपन्यास मान्न सकिन्छ ।  सल्लाह सुझाबको लागि तपाई श्रुति शंबेगमा shrutisambeg@unn.com.np मेल पठाउन सक्नुहुन्छ । यो उपन्यासको श्रोत रेडियो उज्यालो ९० मेगाहर्जको वेबसाईट उज्यालो अनलाईन डट कम http://ujyaaloonline.com/ हो । 
    (Listen and Download Novel UNKO SAMJHANA Written by Durga Ghimire)
    Listen and Download 
    Episode 1 : (04-07-2014/2071-03-20)

    Download : Click Here to Download Episode 1
    Episode 2 : (11-07-2014/ 2071-03-27)

    Download : Click Here to Download Episode 2
    Episode 3 : (18-07-2014/2071-04-02)

    Download : Click Here to Download Episode 3
    Episode 3 is repeated in (25-08-2014/2071-04-09)
    Episode 4 : (01-08-2014/2071-04-16)

    Download : Click Here to Download Episode 4
    दुर्गा घिमिरेको जगदिश घिमिरे प्रति शमर्पित उपन्यास उनको सम्झना आज देखी बाचन सम्मन भएको छ । आउनुस यो कृतिको अन्तिम श्रृंखला श्रुतिशंबेगबाट अच्युत घिमिरे बुलबुलको आवाजमा सुनौं ।
    Episode 5 : (08-08-2014/2071-04-23)

    Download : Click Here to Download Episode 5
    आजको श्रृंखलामा उनको सम्झना कृतिका लेखिका दुर्गा घिमिरे सँगको कुराकानी विशेष रहनेछ । 
    Episode 6 : (15-08-2014/2071-04-30)

    Download : Click Here to Download 6- Last

    Leave a Reply