लघुकथा संगालो

    Author: Gaurab Shrestha Genre: »
    Rating

    श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
    कृति : सुलेख पत्रिका
    विधा : लघुकथा संगालो
    रेडियो : उज्यालो ९० मेगाहर्ज 
    बाचक :  अच्युत घिमिरे
    स्रोत : उज्यालो ९० मेगाहर्ज 
    मिति : २०७० माघ १० शुक्रवार
     (31-01-2014/2070-10-17) 

    उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

    आज मिति २०७० माघ ३१ गते तदनुसार 31-January-2014 ,शुक्रवार का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । सुरबी साहित्य प्रतिष्ठानले हरेक महिना प्रकाशन गर्ने सुलेखको बर्ष २ अंक ५ पूर्णङ्ग १४ , २०७० भदौंमा लघुकथा विशेषाङ्क प्रकाशन गरेको छ । हामी यसै शुलेख साहित्यिक मासिक भित्र रहेका लघुकथाहरु आजको श्रुति शंबेगमा बाचन गर्नेछौं । आज सुलेख पत्रिकाबाट बाचन हुने १५ लाघुकथाहरु यसप्रकार छन् १.दिब्य गीरीको इज्जात, २.रिचा महर्जनको एस एम एस, ३.बिमल भौकाजीको भ्रम, ४.प्रकास मणि दाहालको यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैलेकैले, ५.डा. घनस्याम परिश्रमी न्यौपानेको लेखा परिक्षण, ६.शान्ति रिजालको धोका, ७.रामेश्वर राउतको समयको जित भयो, ८.महेन्द्र चालिसेको राजा विक्रमादित्यको न्याय, ९.बाजुराम पौडेलको कुजात सहरका मान्छेहरु, १०.श्रीहरी फुँयालको कस्तो ज्योतिष, ११.रेहन खानको अल्छिपन, १२. बसन्तराज अज्ञातको दोषी १३.शोभा केसीको छ, १४.उर्मिला कोइराला आँसुको प्रेम, १५.दिनमान गुरुमछाङको अधिकार  भन्ने शिर्षकका लघुकथाहरु बाचन हुनेछन् ।
    Listen and Download 

    Download : Click Here to Download

    Leave a Reply