उच्चारण कथा संग्रह

    Author: Gaurab Shrestha Genre: »
    Rating

    श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
    कृति :  उच्चारण कथा संग्रह 
    विधा : कथा संग्रह
    कथाकार :  ध्रुब सापकोटा
    रेडियो : उज्यालो ९० मेगाहर्ज   
    बाचक :  अच्युत घिमिरे बुलबुल
    (17-03-2015/2071-12-03)

    नमस्कार, 
    उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ७० ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

    आज मिति 2071 चैत्र 03 गते तदनुसार 17th March2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा ध्रुब सापकोटाको उच्चारण कथा संग्रहबाट कथाहरू घात प्रतिघात र जिन्दगी अर्थात टाइम बम सुन्नेछौं । 
    Listen and Download

    Download : Click Here to Download
    Share this article :

    Leave a Reply