च्याट गर्ल- कथा संग्रह

    Author: Gaurab Shrestha Genre: »
    Rating

      
    श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
    कृति :   'च्याट गर्ल'  कथा संग्रह
    कथाकार :  मिलन संग्रैला
    विधा : कथा संग्रह
    रेडियो : उज्यालो ९० मेगाहर्ज   
    बाचक :  अच्युत घिमिरे बुलबुल 
    स्रोत : उज्यालो ९० मेगाहर्ज 

    नमस्कार साथीहरू,


    उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

    आज मिति 2071 असोज 14 गते तदनुसार 30th October-2014 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा मिलन संग्रैलाको कथा संग्रह 'च्याट गर्ल' बाट शिर्ष कथा च्याट गर्ल बाचन हुनेछ । Chart Girl Story Written By Milan Sangraula
    Listen and Download
    Episode 1 : (30-09-2014/2071-06-15)

    Download : Click Here to Download (Right Click and Save)
    Episode 2 : (07-10-2014/2071-06-21)-Final

    Download : Click Here to Download (Right Click and Save)

    Leave a Reply