कृति : दिवा स्वप्न (Diwa Swapna)
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
उपन्यासकार : गिजु भई
विधा : उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
उपन्यासकार : गिजु भई
विधा : उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
==================
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति २०६९ भाद्र १९ गते तदनुसार ४ सेप्टेम्बर २०१२ श्रुति शंबेगको मंगलबारको श्रृङ्खला मा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । गिजु भईको उपन्यास दिवा स्वप्न अब हामीले श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो । गुज्रातिमा लेखिएको यो उपन्यास हिन्दी अंग्रेजीमा पनि अनुबाद भएका छन् भने नेपालीमा शरद चन्द वस्तिले अनुवाद गर्नुभएको हो । यो उपन्यास शिक्षक मासिक पत्रिकाले प्रकाशन गरेको हो।यो उपन्यास राजेन्द्र दाहालले सम्पादन गर्नुभको हो भने भुमिका पनि राजेन्द्र दाहाललेनै लेख्नुभएको छ ।

English Version PDF Download : Click Here
DIWA SWAPNA BY GIJUBHAI
LISTEN AND DOWNLOAD
Episode 1 (2069-05-19/04-09-2012)LISTEN AND DOWNLOAD
Download : Click Here to Download
Episode 2 (2069-05-26/11-09-2012)
Download : Click Here to Download
Episode 3 (2069-06-02/18-09-2012)
Download :Click Here to Download
शिक्षा क्षेत्रमा क्रान्ति ल्याउने गिजुभाईको अत्यन्त उत्कृष्ट शिक्षण र सिकाई विधि सम्बन्धि ज्ञान दिने उपन्यास दिभा स्वप्न आज अन्तिम श्रीङ्खला लिएका आएका छौं ।
Episode 4 (2069-06-09/25-09-2012) -Final
Download : Click Here to Download