लेनिन बन्जाडेका कथाहरु

    Author: Gaurab Shrestha Genre: »
    Rating

    श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
    कृति :  लेनिन बन्जाडेका कथाहरु
    कथाकार : लेनिन बन्जाडे
    विधा : कथा संग्रह
    रेडियो : उज्यालो ९० मेगाहर्ज  
    बाचक :  अच्युत घिमिरे बुलबुल
    स्रोत : उज्यालो ९० मेगाहर्ज 

    मिति : २०७२ श्रावण ०१
    (17-07-2015/2072-04-01)



    उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।


    आज मिति 2072 श्रावण 01 गते तदनुसार 17-July 2015 , शुक्रबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज कथाकार लेनिन बन्जाडेका कथाहरू डल्लो र फ्लाईट नं. सात सय सत्र 
    कथा सुन्नेछौं ।
    Listen and Download
    Episode : 1 ( 17-07-2015)

    Download : Click Here to Download
    डल्लो कथाको बाचन श्रृंखला १ मा पूर्ण भएको छ भने फ्लाईट नं. सात सय सत्रको बाचन पूरा नभएकोले अर्को शुक्रबार बाँकि कथा बाचन हुनेछ ।
    Episode : 2 (24-07-2015)
    Download : Waiting 

    Leave a Reply