सम्बन्धहिन सम्बन्धहरु

    Author: Gaurab Shrestha Genre: »
    Rating

    श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
    कृति :  सम्बन्धहिन सम्बन्धहरु 
    कथाकार : बबिता बस्नेत
    विधा : कथा संग्रह
    रेडियो : उज्यालो ९० मेगाहर्ज  
    बाचक :  अच्युत घिमिरे बुलबुल
    स्रोत : उज्यालो ९० मेगाहर्ज 

    मिति : २०७२ अिसार २५
    (10-07-2015/2072-04-10)



    उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।


    आज मिति 2072 असार 10गते तदनुसार 10-July 2015 , शुक्रबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज कथाकार बबिता बस्नेतको कथा सँगह सम्बन्धहिन सम्बन्धहरु बाट कथाहरु अभिसप्त खुसि र शिर्ष कथा सम्बन्धहिन सम्बन्ध सुन्नेछौं ।
    Listen and Download (Right Click and Save As

    Download : Click Here to Download

    Leave a Reply