धम्बोजी चोक

    Author: Gaurab Shrestha Genre: »
    Rating

    श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
    कृति :  "धम्बोजी चोक" 
    कथाकार :सरोजराज अधिकारी
    विधा : कथा संग्रह  
    रेडियो : उज्यालो ९० मेगाहर्ज   
    बाचक :  अच्युत घिमिरे बुलबुल
    स्रोत : उज्यालो ९० मेगाहर्ज 


    उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

    आज मिति 2072 असोज 05 गते तदनुसार  22-September-2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज हामी कथाकार सरोजराज अधिकारीको कथा "धम्बोजी चोकसुन्नेछौं  ।
    Listen and Download (Right Click and Save As)

    Download : Click Here to Download

    Leave a Reply