आँखा र आँखाहरु

    Author: Gaurab Shrestha Genre: »
    Rating


      
    कृति :   "आँखा र आँखाहरु" 
    कथाकार :  सुनित्रा न्यौपाने
    विधा : कथा संग्रह   
    रेडियो : उज्यालो ९० मेगाहर्ज   
    बाचक :  अच्युत घिमिरे बुलबुल
    स्रोत : उज्यालो ९० मेगाहर्ज 
    श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)



    उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

    आज मिति 2072 साउन 19 गते तदनुसार 04-August-2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज सुनित्रा न्यौपानेको कथा संग्रह "आँखा र आँखाहरु" बाट कथाहरु "सपना र पलाँसहरु/फैसला  सुन्नेछौं  ।।
    Listen and Download

    Download :Click Here to Download

    Leave a Reply