राजेन्द्र बिमलका कथाहरु

    Author: Gaurab Shrestha Genre: »
    Rating

    श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
    कृति :   डा.राजेन्द्र बिमलका कथाहरु
    विधा : कथा संग्रह
    कथाकार : डा.राजेन्द्र बिमल
    रेडियो : उज्यालो ९० मेगाहर्ज   
    बाचक :  अच्युत घिमिरे बुलबुल
    स्रोत : उज्यालो ९० मेगाहर्ज 

    डा.राजेन्द्र बिमलका कथाहरु 
    संस्कार

    उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ७० ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

    आज मिति 2071 फाल्गुन 26 गते तदनुसार  10th March 2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा डा.राजेन्द्र बिमलका कथाहरु  बाट  संस्कार र भुत कथाहरू सुन्नेछौं । 
    Listen and Download

    Download : Click Here to Download

    Leave a Reply