DARBAR BAHIRAKI MAHARANI
लेखक : नगेन्द्र न्यौपाने
विधा : उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
लेखक : नगेन्द्र न्यौपाने
विधा : उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
उज्यालो
९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क
काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन
गर्दछौं ।
आज तिमी २०६९ चैत्र १३ गते तदनुसार २६ मार्च २०१३ मंगलबार, आज देखि हामी नयाँ गद्य लिएर उपस्थित भएका छौं । आज देखि बाचन हुने गद्य हो NOVEL BY NAGENDRA NEUPANE : DARBAR BAHIRAKI MAHARANI नगेन्द्र न्यौपानेको उपन्यास दरबार बाहिरकी महारानी। राजा महेन्द्र, उनकी भित्रिनी गीता र गीताबाट जन्मेका रवीन्द्रको कथा समेटिएको उपन्यास दरबार बाहिरकी महारानी उपन्यास बिएन प्रकाशनले बजारमा ल्याएको हो । सुसारेकी रूपमा दरबार छिरेकी गीता सँग युवराज महेन्द्रको शारीरिक सम्बन्धबाट जन्मेका छोरा रवीन्द्र न राजा भए, न उनकी आमा गीताले नै महारानी हुने मौका पाइन्। युवराज्ञी इन्द्रबाट जन्मेका वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रमध्ये अघिल्ला दुई राजा भए। धीरेन्द्र अधिराजकुमार बने। जेठै भए पनि रवीन्द्रले दरबारमा अनौपचारिकरूपमा राजकुमार भनिए पनि सार्वजनिक रूपमा त्यो दर्जा पाएनन्। सर्वसाधारणमा गुपचुप राखिएको गीता र रवीन्द्रको अस्तित्व र तिनले भोगेको त्यो अद्वितीय पीडा उपन्यासमा चित्रित छ। बाँकि उपन्यास सुनेपछी थाहा हुनेछ । अब सुनौं श्रुतिसंवेगबाट बाचन भएको दरवार बाहिरको महारानी । DARBAR BAHIRAKI MAHARANI WRITTEN BY NAGENDRA NEUPANE FROM SHRUTISAMBEG
LISTEN AND DOWNLOAD
EPISODE 1 : (2069-12-13/26-03-2013)
EPISODE 2 : (2013-04-02/20-12-2069)
Download :Click Here to Download Episode 2
EPISODE 3: (2069-12-27/2013-04-09)
Download : Click Here to Download
EPISODE 4 : (2070-01-03/16-04-2013)
Download : Click Here to Download Episode 4
EPISODE 5 : (2070-01-10/2013-04-23)
Download :Click Here to Download Episode 5
EPISODE 6 : (2070-01-17/30-04-2013)
Download : Click Here to Download Episode 6
EPISODE 7 : (2070-01-24/07-05-2013)
Download : Click Here to Download Episode 7
EPISODE 8 : (2070-01-31/14-05-2013)
Download : Click Here to Download Episode 8
EPISODE 9 : (2070-02-07/21-05-2013)
Download :Click Here to Download Episode 9
EPISODE 10 : (2070-02-14/28-05-2013)
Download : Click Here to Download Episode 10
EPISODE 11 : (2070-02-21/04-06-2013)
Download : Click Here to Download Episode 11
आज मिति २०७० जेठ २८ तदनुसार २०१३ मे ११ मंगलबार, आजदेखी नगेन्द्र न्यौपानेको उपन्यास दरवार बाहिरकी महारानीको बाचन समाप्त हुनेछ । आउनुस् अब यो उपन्यासको अन्तिम श्रृंखला १२ सुनौं । सल्लाह सुझाव र प्रतिकृयाको लागि shrutisambeg@unn.com.np मा इमेल गर्न सक्नुहुन्छ ।
EPISODE 12 : (2070-02-28/12-06-2013)-FinalDownload : Click Here to Download Episode 12