गजलका शेरहरु

    Author: Gaurab Shrestha Genre: »
    Rating

    लालबन्दी को एकता एफ.एम बाट लक्ष्मी ईतीहासको आवाजमा-गजलका शेरहरु



    प्रतीक्रीया दिन नभुल्नु होला !

    One Response so far.

    1. Ram Prasad Ghimire says:

      गरीब देशमा लोकतन्त्र घाँडो हुँदो रैछ
      स्वतन्त्रता मुटु घोच्ने काँडो हुँदो रैछ ।

      चाहिँदाको जनदबाब सुनकै भाँडो थियो
      स्वार्थ आफ्नो पुगेपछि ठाँडो हुँदो रैछ ।

      देउता बस्ने देउरालीको पुजा हुने गर्थ्यो
      रहर आफ्नो पुगेपछि डाँडो हुँदो रैछ ।

      गरीब देशमा लोकतन्त्र घाँडो हुँदो रैछ
      स्वतन्त्रता मुटु घोच्ने काँडो हुँदो रैछ ।

      Ram Prasad Ghimire. Chilime Hydropower Company Limited.
      Please read my gajal.

    Leave a Reply